हस्तकला तालिमबाट तयार पारिएको

निर्देशनालय तथा अर्न्तगत निकायहरुबाट अवलम्बन गरिएका सुधारात्मक कार्यहरुः

  •  गतिशिलको श्रम बजारको नियमितरुपमा अध्ययन गरि सामयिक खालका व्यावसायिक एवं सीपमूलक तालिम संचालन व्यवस्थापन गर्ने प्रोत्साहित गरिनेछ।
  •  राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुसार विविध विषयक तालिमका ट्रेडहरको पहिचान तथा छनौट गरी आवश्यकता अनुसारका तालिम संचालनमा प्रतिवद्धता।
  •  समयानुकूल व्यावसायिक, अल्पकालिन सीपमूलक एवं बैदेशिक रोजगार विषयक तालिमका पाठ्यक्रमहरुको परिमार्जन तथा तर्जुमा सकियता।
  •  प्रशिक्षार्थी छनौट प्रणलीमा लैङ्गिक समावेशीकरण, सरलीकरण तथा पारदर्शिता ।वयन गरिनेछ।
  • श्रोत परिचालनको र्सर्न्दभमा सामाजिक साझेदार लगायत स्थानीय निकायसंग उच्च सहकार्यको निरन्तरता।
  •  निर्देशनालय तथा अर्न्तगत निकायहरु संघ संस्था सामाजिक एवं स्थानीय निकायहरुमा संचालित तालिम लगायत काय्रक्रमहरुको नियमित अनुगमन मूल्याङ्कन तथा तालुक निकायमा निरन्तर प्रतिवेदन।
  •  तालिम लगायतका कार्यक्रम कार्यान्वयनमा सरोकारवाला वर्ग एवं नागरिक समाज प्रति जवाफदेहीता।
  •  रोजगार व्यवस्थापन एवं उद्यमशीलता तथा व्यावसायिक परामर्श सेवाको उपलब्धता।
Site Updated On: Thu, 16 Feb 2012 11:20:03 AM